काठमाडौं, असार ३ । संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्यसञ्चालन मस्यौदा नियमावली प्रतिवेदन संसदमा पेश गरिएको छ । आइतबार बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीका मस्यौदाकार समेत रहेका
सप्तरी, असार ३ । प्रदेश नम्बर २ सरकारले इस्लाम धर्मावलम्वीहरूको पर्व इद उल फित्रको अवसरमा आइतबार सार्वजनिक बिदा दिए पनि न्यायिक क्षेत्रदेखि निजी बैंकका कार्यालय खुला रहे । सप्तरीको राजविराजमा
काठमाडौं, असार ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दावी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा रावलले भ्रमणमा
काठमाडौं, असार ६ । सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको छ । कानुन मन्त्री शेरबहादुर तामाङले कर्मचारीको सरुवा, बढुवा र अवकाशसम्बन्धी मुद्दाको अन्तिम किनारा लगाउन
काठमाडौं, असार ३ । अधिवक्ता एकराज भण्डारीले बेपत्ता पारिएका नागरिकहरु सम्बन्धी ऐन कानुन प्रभावकारी नभएको बताएका छन् । बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्ने सम्बन्धमा आज राजधानीमा गरिएको कार्यक्रममा उनले
पोखरा, असार ३ । यति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा हाइड्रोलिक फेल
काठमाडौं, असार ३ । ईमेज च्यानल टेलिभिजनका समाचार प्रमुख डा.महेन्द्र बिष्टलाई आज एक समारोहबीच बिदाई गरिएको छ । ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर.के. मानन्धरले डा. बिष्टलाई आज बिदाई गरेका
काठमाडौं, असार ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नराखी दल दर्ता गरेकोमा सर्वोच्च अदालतले पार्टीको दर्ता किन बदर नगर्ने भनी निर्वाचन आयोगसँग कारण मागेको छ
तेह्रथुम, असार ३ । १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् । करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर
Kathmandu, June 17(RSS): Absence of concerned ministers during the discussions over various headings (related to four ministries) of the Appropriation Bill 2075 BS today compelled Speaker Krishna Bahadur Mahara to