Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


नेपाल–चीन सहयोग आदान–प्रदान गर्न संयन्त्र स्थापना गरिने

काठमाडौं, असार ३ । सरकारले नेपाल र चीनबीच सहयोग आदान प्रदान र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको वैठकले परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र

पहिरोको जोखिम रोक्न जोखिम मोलेरै काम गर्दैछन् मजदूर

चितवन, असार ३ । नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता (भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहेँलो हेल्मेटमा भीरभीर देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा

मन्त्रीहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित, सभामुखबाट मन्त्रीको ध्यानाकर्षण

काठमाडौं, असार ३ । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नभएकोमा मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा संसद् बैठकमा

कम्बोडियाली राजकुमार सडक दुर्घटनामा घाइते

नोम्पेन्ह, असार ३ । कम्बोडियाली राजकुमार नोरोडन रानारिध आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् । कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा राजकुमार दम्पत्ती सवार मोटरलाई विपरीत दिशाबाट

राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै, यस्तो छ विधि

काठमाडौं, असार ३ । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि

धादिङमा ट्यांकर र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु

नबराज छत्कुली  धादिङ, असार ३ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ मा ट्यांकर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौं जाँदै गरेको ना७ख ५१९८

नगरपालिकाका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउने मन्त्री पण्डितको भनाइ

प्रदिप पौडेल पोखरा, असार ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका कर्मचारीहरुलाई सरुवा गर्ने नीति बनाउन लागेको बताएका छन् । पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्न माग

काठमाडौं, असार ३ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा

सरकार मधेशसँग अनुदार भएको आरोप

काठमाडौं, असार ३ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य

संखुवासभामा सुरुङ मार्गमा फसेका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभा, असार ३ । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा फसेका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा