Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


विश्वकपमा आज तीन खेलः जर्मनी र ब्राजिलले खेल जित्लान ?

काठमाडौं, असार ३ । रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलका

भेनेजुयलाको रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

काठमाडौं, असार ३ । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ । काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद

सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु

काठमाडौं, असार ३ । गतवर्ष अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा जोरपाटीमा एक पैदलयात्रुको मृत्यु भयो । बा१ज ९८०९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा भारतका रूपलाल साहको मृत्यु भएको हो ।

नेपालमै सुरु भयो घुर्ने समस्याको उपचार

बनेपा, असार ३ । के तपाईं निद्रामा घुर्ने गर्नुहुन्छ ? थकाई लागेर या निद्रा नपुगेकाले घुरेको हो भने भ्रम छाडिदिनुहोस । यो भ्रमले तपाईंको जीवनमा अनेक जोखिमपूर्ण अवस्थाहरु निम्तएका हुनसक्नेतर्फ

आइसल्यान्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, मेसी पेनाल्टीमा चुके

काठमाडौं, असार २ । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत् शनिबार सम्पन्न समूह ‘डी’को पहिलो खेलमा अर्जेन्टिना पहिलोपटक विश्वकप खेलिरहेको आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । दुईपटकको विश्वकप विजेता अर्जेन्टिनाले खेलको

नेकपा स्थायी समितिको पहिलो बैठकमा के भयो ?

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

नयाँबजारमा स्कुटर दुर्घटना, महिलाको मृत्यु

काठमाडौं, असार २ । काठमाडौंको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु–सोह्रखुट्टे सडकखन्डमा पर्ने पिपुल्स अस्पतालअगाडि सडकमा शनिबार दिउँसो बा२ख ७०६ नम्बरको माइक्रोबस, बा३ प ३६६७ नम्बरको

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने

पूर्णप्रसाद मिश्र (रासस) काठमाडौं, असार २ । पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ । केबलकार चलाउन नगरपालिकाले जेठ

हुम्लामा हेलिकोप्टरमार्फत् सुत्केरी महिलाको उद्धार

नृपराज हमाल (इमेज) हुम्ला, असार २ । हुम्लामा हेलिकोप्टरमार्फत् एक सुत्केरी महिलाको उद्धार गरिएको छ । चंखेली गाउँपालिका वडा नम्बर–३, मेखालाकी २४ वर्षीया कल्पना रोकायाको स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवहन सन्धिमा हस्ताक्षर हुन्छ’

काठमाडौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गरेका छन् । शनिबार राजधानीमा