Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


फ्रान्सले अष्ट्रेलियालाई हरायो

काठमाडौं, असार २ । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत

ताप्लेजुङमा पहिरोले एक घर पुरियो, ६ घर जोखिममा

सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, असार २ । शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि ताप्लेजुङमा एउटा घर पुरिएको छ । सिरिजंगा गाउँपालिका–७, खेवाङस्थित मानबहादुर लिम्बूको घर शनिबार बिहान खसेको

संयुक्त बैठक आइतबार

काठमाडौं, असार २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरेकी छन् । प्रधानमन्त्रीको

थप हवाईमार्ग उपलब्ध गराउन भारत सहमत

रमेश लम्साल/सिबी अधिकारी (रासस): काठमाडौं, असार २ । भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाईमार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीनदिने छलफलकाक्रममा

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने, विज्ञसँग गोप्य परामर्श

राजाराम कार्की (रासस): काठमाडौं, जेठ २ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुला परामर्श सुरु गरेको छ ।

चुरेमा पाइने बाबियोलाई कागज बनाउन प्रयोग गरौं : मुख्यमन्त्री पोखरेल

कपिलवस्तु, असार २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले चुरे क्षेत्रलाई हरियाली र जलाधारको क्षेत्र बनाउनुपर्ने बताएका छन् । राष्ट्रपति तराई–मधेस संरक्षण विकास समितिले शनिबार कपिलवस्तुमा आयोजना गरेको चुरे

कालिमाटीको गणेश मन्दिरमा प्राण–प्रतिष्ठा

काठमाडौं, असार २ । क्लब मार्ग सामुदायिक विकास केन्द्रले शनिबार काठमाडौंको कालिमाटीमा रहेको गणेश मन्दिरमा प्राण–प्रतिष्ठा गर्नुका साथै क्लबमा आवद्ध स्थानीयबासीलाई सम्मान गरेको छ । २० वर्ष पुरानो गणेश मन्दिरलाई

मौसमविद् भन्छन्–‘धमिलो वर्षादेखि सजक रहनोस्’

सिवी अधिकारी (रासस): काठमाडौं, असार २ । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो–आँधीका कणहरु नेपाली वायुमन्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त

यसकारण भयो धमिलो वर्षा

काठमाडौं, असार २ । सामान्यताः हामीले देख्दै र भोग्दै आएको परिस्थितिभन्दा फरक अनुभव गर्‍यौं भने त्यसले चकित तुल्याउँछ । शुक्रबार राति परेको पानीले पनि काठमाडौं उपत्यका र मुलुकका विभिन्न ठाउँका

नारायणगढ–मुग्लिन सडकको सहजतासँगै सौराहामा पर्यटक बढे

चितवन, असार २ । नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम सकिएसँगै चितवनको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । पर्यटन व्यवसायीहरुले बर्खाको समयलाई ‘अफ सिजन’ मान्ने गरेपनि  बाटोको सहजतासँगै पर्यटकहरुको