२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संयुक्त बैठक आइतबार


0
Shares

काठमाडौं, असार २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गरेकी हुन् । रासस