Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


‘फ्री भिसा फ्री टिकट’ किन भएन कार्यान्वयन ? (भिडियो)

मीरा बस्नेत/लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, असार १२ । सरकारले ७ मुलुकका लागि ‘फ्री भिसा फ्री टिकट’ नीति ल्याएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । नीति लागू भएको करिब तीन

भारतीय नागरिकको साथमा नेपाली लाइसेन्स !

रविन भट्टराई (इमेज) बिर्तामोड, असार १२ । भारतीय नागरिकले नेपालमा नक्कली सवारीचालक अनुमतिपत्र बनाएर हिँड्ने गरेको खुलासा भएको छ । मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका भारतको पश्चिम

दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

दमासकस, असार १२ । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मंगलबार बिहान सबेरै दुईओटा क्षेप्यास्त्र हानिएको छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सन्चारमाध्यमले जनाएको छ । सिरियाको

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सन्चारमन्त्री

काठमाडौं, असार १२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भएपनि कम गर्दै लैजाने

बक्सिङ खेलाडीको बिदाइ

काठमाडौं, असार १२ । आसन्न एसियाली खेलकुदको तयारीका लागि दुईमहिने प्रशिक्षणमा थाइल्यान्ड जान लागेको नेपाली बक्सिङ टोलीको बिदाइ गरिएको छ । नेपाल बक्सिङ संघको व्यवस्थापनमा थाइल्यान्ड जान लागेको नेपाली बक्सिङ

लागुऔषधसहित चारजना पक्राउ

नवलपुर, असार १२ । पूर्वी नवलपरासीको चोरमाराबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीका अजित चौधरी, नितेशसिंह चौधरी, सुमित पौडेल र बलराम

अस्पतालको क्यान्टिनको यो हालत (भिडियो)

सन्तोष पुर्कुटी (इमेज) ताप्जेजुङ, असार १२ । बिरामीलाई सहुलियत प्रदान गर्नका लागि जिल्ला अस्पताल ताप्लेजुङले सन्चालन गरेको क्यान्टिनको खाना बिरामीले खानै छाडेका छन् । जिल्ला अस्पताल ताप्लेजुङको क्यान्टिन देखेर पनि

पशुपति क्षेत्रमा मौलिकता मेटियो, खोइ भकारी र सिँढी ? (भिडियो)

नवीन शर्मा/राजेन्द्र नापित (इमेज) काठमाडौं, असार १२ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका परम्परागत संरचनाको पुनःनिर्माण सन्तोषजकरुपमा भइरहे पनि केही संरचना भने जथाभावी निर्माण गरिँदा प्राचीन मौलिकता संकटमा पर्न थालेको

‘हामी यता ढल्किने र उता ढल्किने गर्दैनौं’, प्रधानमन्त्रीले चीन भ्रमणबारे संसदमा के भने ?

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन्

गर्मी बढेपछि भीमदत्त नगरपालिका क्षेत्रका विद्यालय चार दिन बन्द

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, असार १२ । अत्यधिक गर्मी बढेपछि कन्चनपुरको भीमदत्त नगरपालिकाले चार दिनका लागि नगरक्षेत्रका विद्यालयको पढाइ बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंहको