बिराज रोस्यारा (इमेज) कैलाली, असार १६ । प्रदेश नम्बर–७ को सरकारले ल्याएको २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको बजेट शनिबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ
कृष्ण बोहोरा (इमेज) जुम्ला, असार १६ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले प्रहरीको धरपकडकाबीच शनिबार आमरण अनशन थालेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा
विनोद भट्टराई (इमेज) कपिलवस्तु, असार १६ । असार १५ बितिसक्दा पनि पानी नपरेपछि कपिलवस्तुका किसान चिन्तित बनेका छन् । धान रोप्ने समय सुरु भइसक्दा पनि पानी नपरेपछि उनीहरु चिन्तित भएका
काठमाडौं, असार १६ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार एक हेलिकोप्टर अवतरणकाक्रममा दुर्घटना भएको छ । अस्पतालका चिकित्सकहरुलाई लिएर चितवनको भरतपुर जान लागेको सिम्रिक एअरलाइन्सको हेलिकोप्टर अस्पतालको छतमा दुर्घटना
नारायणी लामिछाने/प्रदीप तामाङ (इमेज) काठमाडौं, असार १६ । आँखादानबारे चेतना वृद्धि भएसँगै पछिल्लो समयमा मुलुकमा आँखादान गर्नेहरुको संख्या बढ्दै गएको छ । कुनैपनि व्यक्तिले आँखादान गरेपछि मृत्युपछि ती व्यक्तिको आँखाको
काठमाडौं, असार १६ । सभामुख कृष्णबहादुर महराले राज्यप्रणाली अझैपनि जनतातर्फ फर्की नसकेको टिप्पणी गरेका छन् । सभामुख महराले मुलुकमा लोकतन्त्र संस्थागत हुने चरणमा रहे पनि राज्यप्रणाली जनताले अझै अपनत्व गर्न
चरिकोट, असार १६ । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । दुर्घटनामा परी जीपचालक जिरी नगरपालिका–९,
गोरखा, असार १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार ‘सिन्डिकेट’धारीलाई कारबाही गर्नबाट पछि हटेको आरोप लगाएका छन् । शनिबार गोरखामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले सुरुआती
काठमाडौं, असार १६ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शनिबार बिहान ११.३० बजे चेकजाँचकाक्रममा भारतका
काठमाडौं, असार १६ । निषेधित क्षेत्र घोषणा फिर्ताको माग गर्दै नागरिक समाज र विवेकशील साझा पार्टीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शनिबार काठमाडौंको माइतीघर मन्डलामा भेला भएका नागरिक