सरकार ‘सिन्डिकेट’धारीलाई कारबाही गर्नबाट पछि हट्यो : बाबुराम • Image Khabar Image Khabar


सरकार ‘सिन्डिकेट’धारीलाई कारबाही गर्नबाट पछि हट्यो : बाबुराम


Imagekhabar
१६ असार २०७५, शनिबार ०३:१३

सरकार ‘सिन्डिकेट’धारीलाई कारबाही गर्नबाट पछि हट्यो : बाबुराम

गोरखा, असार १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार ‘सिन्डिकेट’धारीलाई कारबाही गर्नबाट पछि हटेको आरोप लगाएका छन् ।

शनिबार गोरखामा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले सुरुआती दिनमा सिन्डिकेटकाविरुद्धमा राम्रो काम गरे पनि व्यवहारमा परिवर्तन हुन नसकेको बताए ।

गोरखालाई जोड्ने मुख्य सडकहरु वर्षौंदेखि अलपत्र भइरहेको भन्दै व्यापक भ्रष्टाचारलाई रोक्न सरकारले खुट्टा कमाएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्