मस्को, असार १६ । विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)का सदस्यहरूले विश्वकप समूह चरणका बिहीबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३
काठमाडौं, असार १६ । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले
लहान, असार १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा शनिबार बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सडकछेउमा रोकिएको ना१ख ७४०२ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ
नेपालगन्ज, असार १६ । विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके, राप्तीसोनारी गाउँपालिका–६, मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार शनिबार बिहान ३ बजे
झापा, असार १६ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पाँच वर्षपछि नेपालमा एउटामात्र कम्युनिस्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार
Kathmandu, June 30 (RSS): The tourist bus park in Kantipath has been shifted to Sorhakhutte today. It had been in place in Kantipath since the past three decades. Parking on
सिन्धुली, असार १६ । प्राकृतिक वातावरणको कुचिकारका रुपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले सिन्धुलीलाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला पशुसेवा कार्यालय र नेपाल पंक्षी संरक्षण संघको आयोजनामा
काठमाडौं, असार १६ । क्यानडाले अमेरिकी करको अघिल्तिर आफूहरु घुँडा नटेक्ने दृढता देखाएको छ । क्यानाडाकी विदेशमन्त्री क्रिष्टिया फ्रिलण्डले स्टील र आल्मुनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्ने बताएकी
विराटनगर, असार १६ । संचारमन्त्री गोकुल बास्कोटाले विराटनगरमा निर्माणधीन तारणीप्रसाद कोइराला संचारग्रामको निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । भवनको निरीक्षण र अवलोकनपछि उनले निर्माणमा बिलम्व नगर्न आदेश दिए
काठमाडौं, असार १६ । अमेरिकी सरकारले बालबालिकालाई आफ्ना अभिभावकबाट छुटाएर अलग्गै राखेको विरोधमा विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले नेपालमा विरोध प्रदर्शन गरेको छ । आज विहान एक कार्यक्रम गर्दै एम्नेष्टीले