Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


डा. केसीको माग सम्बोधन गर्न आग्रह

काठमाडौं, असार २५ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै जुम्लामा अनशनरत् डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै

अरुचाहिँ साउनको सिस्नुजस्तो फस्टाउने अनि हामीचाहिँ ओइलाउने हुन्छ ? : प्रधानमन्त्री

काठमाडौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री

गंगामायाद्वारा अनशन तोड्न अस्वीकार, यस्तो छ अडान (भिडियोसहित)

प्रज्ञा तिमल्सिना/कबिर महर्जन (इमेज) काठमाडौं, असार २५ । विगत ४१ दिनदेखि वीर अस्पतालमा अनशनरत् गंगामाया अधिकारीले सरकारले आफूसँग विगतमा गरेका सहमति कार्यान्वयनको ‘ग्यारेन्टी’ नगरेसम्म अनशन नतोड्ने अडान लिएकी छन् ।

‘उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने जनताको मागले निर्धारण गर्छ’

काठमाडौं, असार २५ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रस्तुत् चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याइ अनशनरत् प्रा. डा. गोविन्द केसीको

सुन तस्करी र हत्या प्रकरणः थप तीनजना जेल चलान

ध्रुव भट्टराई (इमेज) विराटनगर, असार २५ । सुन तस्करी र मोरङ, उर्लाबारीका शनम शाक्य हत्या प्रकरणका थप तीनजना अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । सोमबार मोरङ जिल्ला अदालतका

माइतीघरमन्डलामा नेविसंघको विरोध प्रदर्शन (भिडियो)

काठमाडौं, असार २५ । नेपाल विद्यार्थी संघले सरकारका पछिल्ला निर्णयहरुको विरोध गर्दै सोमबार माइतीघरमन्डलामा प्रदर्शन गरेको छ । नेविसंघसम्बद्धहरुले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने, निषेधित क्षेत्र खारेज गर्नुपर्नेलगायतका माग

सप्तरीमा सर्पदंशका बिरामी बढे

शिवहरि भट्टराई (इमेज) राजविराज, असार २५ । वर्षा र बाढीको प्रभावसँगै सप्तरीमा सर्पदंशका बिरामी बढेका छन् । वर्षा र बाढीका कारण सर्प बाहिर निस्किएर टोक्न थालेका हुन् । जिल्लामा अहिले

मुस्ताङ दुर्घटनाका मृतकका परिवारलाई जनही पाँच लाख दिइने

काठमाडौं, असार २५ । संघीय संसद, प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाकाबारेमा सदनलाई जानकारी गराएका छन् । असार २२ गते भएको सो टिपर दुर्घटनामा

अबको तीन दिन ‘देशैभर बदली र वर्षा हुने’

काठमाडौं, असार २५ । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे सोमबार एक विज्ञप्ति

बजेट सन्तुलित छ : अर्थमन्त्री

काठमाडौं, असार २५ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको