रविन भट्टराई बिर्तामोड, असार २६ । झापाको बेग्लाबेग्लै स्थानमा सोमबार राति भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा बाह्रदशी–६, डाँगीबारी भित्री सडकमा मे१प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा
धनकुटा, असार २६ । ठेकेदार कम्पनी मार्फत काम गर्दा ढिलासुस्ती हुने भएपछि धनकुटामा उन्नती परियोजनामार्फत संचालित सडक आयोजना उपभोक्ता समितिले नै निर्माण गर्न थालेका छन् । कोशी राजमार्गको गुठिटार र
काठमाडौं, असार २६ । काठमाडौंको लाजिम्पाटमा विजुलीका तीन वटा पोलमा आगलागी भएको छ । लाजिम्पाट चोकस्थित एम्बासडर होटल अगाडिका विजुलीका पोलमा आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको
Chitwan, July 10 (RSS): The Narayangadh-Muglin road section has been obstructed due to landslides at several places along the highway. A big landslide occurred at Ghumaune of Bharatpur Metropolitan City
काठमाडौं, असार २६ । टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना ज्वाई वेरात अल्बायराकलाई वित्त मन्त्री नियुक्त गरेका छन् । अल्बायराकले यस अघि उर्जा मन्त्रालय सम्हालेका थिए ।
काठमाडौं, असार २६ । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने
काठमाडौं, असार २६ । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार
चितवन, असार २६ । नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ
काठमाडौं, असार २६ । सरकारले पानीजहाज चलाउनका लागि नदीको सर्वेक्षणको काम अगाडि बढाइसकेको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा
काठमाडौं, असार २६ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको