बिराज रोस्यारा (इमेज) कैलाली, असार २९ । प्रदेश नम्बर–७ को मन्त्रिपरिषद बैठकले प्रदेशको आकस्मिक कोष सन्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बिहान बसेको १६औं
काठमाडौं, असार २९ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य
टोकियो, असार २९ । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् ।
ब्रसेल्स, असार २९ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिस्पर्धी’ हुन्, ‘सत्रु’ होइनन् भनेका छन् । एउटा शिखर सम्मेलनकाक्रममा एक दिनअगाडि पुटिनलाई भेटेका ट्रम्पले बिहीबार
गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, असार २९ । ४०० वर्गकिलोमिटरमा फैलिएको काठमाडौं उपत्यकामा करिब ३५ लाख नागरिक उकुसमुकुस गरी कोचिएका छन् । दुईओटा महानगरपालिका यही काठमाडौं उपत्यकाभित्र पर्दछन् । विश्वमा
नुवाकोट, असार २९ । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय
काठमाडौं, असार २९ । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे
विनोद भट्टराई (इमेज) कपिलवस्तु, असार २९ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गरिब घरपरिवार परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री चक्रपाणि खनालले शुक्रबार मायादेवी गाउँपालिका–८ का
काठमाडौं, असार २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी दिएका छन् । शिक्षा विभाग र पत्रकार महासंघले
तनहुँ, असार २९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोेगलाई दिइनुपर्ने बताएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको