Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो काठमाडौंमा सुरु

काठमाडौं, असार २९ । दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच उद्घाटन गरे

जगातीदेखि कोटेश्वरको रुटमा अब टिपरका लागि छुट्टै लेन (भिडियो)

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज) काठमाडौं, असार २९ । सामान ढुवानीका लागि प्रयोग हुने टिपरको सडक आतंक असह्यरुपमा बढेपछि गृह मन्त्रालयले टिपर सन्चालनमा केही कडाइ गर्ने अभियान सुरु गरेको छ ।

गंगामाया अधिकारीले अनशन तोडिन् (भिडियो)

काठमाडौं, असार २९ । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् । सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन

यो वर्ष बाढी–पहिरोबाट ७० जनाको मृत्यु भइसक्यो : गृह मन्त्रालय

काठमाडौं, असार २९ । यो वर्ष बाढी–पहिरोका कारण देशभरमा ७० जनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार हामीसँग कुरा गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले बाढी–पहिरोबाट ४४ जिल्ला प्रभावित भएको

निजगढ विमानस्थलको निर्माण ढाँचा टुंगो लगाइँदै

रमेश लम्साल र सिबी अधिकारी (रासस) काठमाडौं, असार २९ । सरकारले प्राथमिकताको पहिलो सूचीमा राखेको निजगढ विमानस्थलको निर्माण ढाँचा शीघ्र टुंगो लगाउने भएको छ । केही महिनाभित्रै निर्माण ढाँचाको टुंगो

भाषिक एकता कायम गर्नु अहिलेको आवश्यकता : प्रधानमन्त्री

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छरिएर रहेका जनसाहित्यलाई संगठित गरी भाषिक एकता कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको हिमवत् खन्ड कला–साहित्य

सलमान खानलाई नेपाल ल्याउने भन्दै रकम असुलेका सिमान्त गुरुङ पक्राउ

काठमाडौं, असार २९ । भारतीय फिल्म स्टार सलमान खानलगायतका कलाकारहरुलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका सिमान्त गुरुङ पक्राउ परेका छन् । ओडिसी इन्टरटेनमेन्ट प्रालिको नाममा गुरुङको समूहले करिब

विरोधस्वरुप माइतीघरमन्डलाबाट ओपीडी सेवा (भिडियो)

प्रज्ञा तिमल्सिना/कबिर महर्जन (इमेज) काठमाडौं, असार २९ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औंपटकको अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा छाडेका छन्

छविलाल पौडेल निर्दोष छन् : दाहाल

राजु चौधरी (इमेज) चितवन, असार २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा थुनछेकका लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दाबी

खलंगामा बस दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते, ८ को अवस्था गम्भीर

रुकुम, असार २९ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट–खलंगामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ सल्लेबाट खलंगातर्फ आउँदै गरेको