Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


मेगा बैंक अध्यक्षमा पुनः शाह

काठमाडौं, असार ३० । मेगा बैंकको अध्यक्षमा भोजबहादुर शाह पुनः निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न सातौं साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सन्चालक समिति चयन गरेको हो

नगरपालिकाको केन्द्र विवादः दुई प्रहरीसहित सातजना घाइते

डीबी विष्ट (इमेज) बझाङ, असार ३० । बझाङको बुंगल नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा झडप हुँदा शनिबार पाँचजना स्थानीय र दुईजना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी

सेयर साप्ताहिकः नेप्से घट्यो, कारोबारमा वृद्धि

काठमाडौं, असार ३० । यो हप्ता पनि नेप्से उच्चदरले घट्यो भने कारोबारमा वृद्धि आयो । यो साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको दुई अर्ब ११ करोड ८८ लाख रुपैयाँ बराबरका

प्रदेश–१ का सबै इन्धन ढुवानी ट्यांकरहरुमा ‘लकिङ’ प्रणाली लागू

ध्रुव भट्टराई (इमेज) विराटनगर, असार ३० । नेपाल आयल निगमले प्रदेश नम्बर–१ अन्तर्गतका सबै पेट्रोलियम पदार्थ ढुवानी ट्यांकरहरुमा सुरक्षात्मक ‘लकिङ’ प्रणाली लागू गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना

डा. केसीद्वारा जुम्लाबाटै सभालाई सम्बोधन, सरकारले विज्ञले दिएको ‘औषधि’ खाएन : माथेमा (भिडियो)

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज) काठमाडौं, असार ३० । जुम्लामा आमरण अनशनरत् प्रा. डा. गोविन्द केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विगत १५ दिनदेखि अनशरत् डा. केसीका माग पूरा

डा. केसीलाई समर्थन गर्न नेविसंघको टोली जुम्लामा

कृष्ण बोहोरा (इमेज) जुम्ला, असार ३० । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत् डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्न नेपाल विद्यार्थी संघका प्रतिनिधि जुम्ला आएका छन् । नेविसंघका केन्द्रीय उपाध्यक्ष

राजपाले संसदमा प्रभावकारी भूमिका खेल्ने

काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसदको दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसदमा उठेका

गुफाबाट उद्धार गरिएका सबै बिहीबार घर फर्कने

बैंकक, असार ३० । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्यान्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउँदो बिहीबार घर फर्कने भएका छन् । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट बिदाइ गरेर घर

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत चयन

काठमाडौं, असार ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । सिंहदरबारमा शनिबार बसेको राजपा संसदीय दलको बैठकले

प्रधानमन्त्री निवासअगाडिबाट ३१ जना अधिकारकर्मी गिरफ्तार

काठमाडौं, असार ३० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि धर्नामा बसेका ३१ जना अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । सरकारको निर्णयहरु स्वतन्त्रताविरोधी र स्वेच्छाचारी भएको भन्दै मानवअधिकार तथा शान्ति समाजले शनिबार