
काठमाडौं, असार ३० । मेगा बैंकको अध्यक्षमा भोजबहादुर शाह पुनः निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न सातौं साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सन्चालक समिति चयन गरेको हो ।
साधारणसभाले सन्चालकमध्येबाट सर्वसम्मतरुपमा शाहलाई पुनः अध्यक्षमा चयन गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्