Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आलुले पर्यटकीयस्थल टोड्केको पहिचानलाई थप फराकिलो बनायो

म्याग्दी, साउन २ । म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल टोड्केको मुख्य उत्पादन मानिएको आलुले टोड्केको पहिचानलाई थप फराकिलो बनाएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केमा वार्षिक

कैलालीको लम्कीचुहामा शंकास्पद बस्तु फेला

बिराज रोस्यारा कैलाली, साउन २ । कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा शंकास्पद बस्तु फेला परेको छ । लम्कीमा रहेको मेघाश्री उद्योग परिसरमा दुईवटा प्रेसर कुकर शंकास्पद अवस्थामा फेला परेको हो

‘माइतीको आँगनी’मा मौलिकता (भिडियो)

काठमाडौं, साउन २ । नेपाली सांगीतिक बजारमा यतिबेला तीज पर्वलक्षित गीत–संगीतको बाढी छ । नाम चलेकादेखि सांगीतिक क्षेत्रमा जम्ने कोसिस गरिरहेकाहरुसमेत यसतर्फ आकर्षित हुने गरेका छन् । तर, तिनमा मौलिकता

भिटोफमा नयाँ नेतृत्वका लागि होडबाजीबीच थापाको सशक्त दावेदारी

काठमाडौं, साउन २ । यही साउन १५ गते हुने गाउँपर्यटन प्रवर्द्धन मञ्च (भिटोफ–नेपाल)को साधारणसभाका लागि नयाँ नेत्तृवका आकांक्षीहरु बीच होडबाजी शुरु भएको छ । एक दर्जन आकांक्षीहरुले नयाँ नेतृत्व सम्हाल्न

श्रीअन्तुमा सडक सौर्य बत्ती जडान

इलाम, साउन २ । इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान गरिएको छ । सूर्योदय दृश्यावलोकनको लागि पहिचान बनाएको श्रीअन्तुमा अहिले सदाबहार रुपमा पर्यटक पुग्ने गरेका छन् । सडक

च्याउ खाँदा एकै परिवारका तीनसहित चार जना बिरामी

डीबी विष्ट बझाङ, साउन २ । जंगलमा पाईने च्याउ खाँदा एकै परिवारका तीन दाजुभाई सहित चार जना बिरामी भएका छन् । तल्कोट गाउँपालिका–१ सुनिकोट घर भएका एकै परिवारका तीन दाजुभाई

पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

लक्ष्मीप्रसाद सापकोटा पर्वत,साउन २ । अविरल बर्षाको कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । गएराति अन्दाजी एक बजेको समयमा स्थानीय बमबहादुर परियारको एक तले कच्ची

सर्वत्र आलोचनापछि ट्रम्पको स्पष्टोक्ति

वासिंटन, साउन २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको

प्रधानमन्त्रीले सोधे– ३३ किलो सुन किन नभेटिएको ?

काठमाडौं, साउन २ । ३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप

हटेनन् अस्थायी कर्मचारी, सरकार यसरी पछि हट्यो

काठमाडौं, साउन २ । मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरुलाई साउन १ देखि कार्यालय नआउन भनेको थियो । तर जब हाजिर गर्न नपाएका हजारौं कर्मचारी बहालीको