Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


नेप्से पुनः १२ सय तल

काठमाडौं, साउन २ । बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । नेप्से पुनः १२ सय तल आइपुग्यो । कारोबार पनि न्यून रह्यो । बजार परिसूचक नेप्से साढे ५ अंकले ओरालो

गत आर्थिक वर्षमा ८० प्रतिशत पुँजीगत खर्च, राजश्व संकलन लक्ष्यको शतप्रतिशत

काठमाडौं, साउन २ । आर्थिक वर्ष २०७४/०७५ मा ८० प्रतिशत बराबर पुँजीगत खर्च भएको छ । असार ३२ गतेसम्म दुई खर्ब ६७ अर्ब रुपैयाँ बराबर अर्थात् लक्ष्यको ८० प्रतिशत बराबर

सवारी निरीक्षण तथा सचेतना

प्रकाश लम्साल (इमेज) बारा, साउन २ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले बुधबारदेखि सवारी निरीक्षण तथा सचेतना कार्यक्रम सुरु गरेको छ । सडक प्रयोगकर्ताहरुमा

अवैध भारतीय नोटसहित चारजना पक्राउ

बुटवल, साउन २ । प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको

प्रहरी र गाँजा तस्करबीच भिडन्त

महोत्तरी, साउन २ । महोत्तरीको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा मंगलबार राति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ । भिडन्तमा प्रहरीले १३ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब

गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षक अस्पतालबाट घर फर्के

काठमाडौं, साउन २ । थाइल्यान्डको उत्तरी चियाङ राइ प्रान्तको ताम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्केका छन् । वाइल्ड वोर्स् जुनियर फुटबल

बिहीबार देशभरका अस्पताल ठप्प, यस्तो छ चिकित्सक संघको चेतावनी (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, साउन २ । जुम्लामा १९ दिनदेखि अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्था बन्द

नदीमा डुबेर दुई बालिकाको मृत्यु

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २ । कैलालीको लम्कीचुहा नगरपालिकामा नदीमा नुहाउनेक्रममा डुबेर बुधबार दुईजनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिकानजिकै रहेको रोराखोलामा डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको

डा. केसीलाई सैनिक अस्पतालमा ल्याउने सरकारको प्रयास : गगन थापा (भिडियो)

काठमाडौं, साउन २ । नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीलाई जुम्लाबाट उठाएर काठमाडौं ल्याउने र सैनिक अस्पतालमा भर्ना गरेर चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको आरोप लगाएका छन्

कमैयामुक्ति घोषणाको १८ वर्षः मुक्तकमैयाको अझै गरिएन पुनःस्थापना (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २ । कमैयामुक्तिको १८ वर्ष पुग्दा पनि कैलालीका सबै मुक्तकमैया परिवारको अझैपनि पुनःस्थापना हुन सकेको छैन । मुक्त भएको दुई दशकसम्म पुनःस्थापना हुनबाट बन्चित परिवार