गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज) काठमाडौं, साउन ८ । चिकित्सा शिक्षा क्षेत्रको बेथिति अन्त्यको माग राख्दै विगत २५ दिनदेखि अनशनरत् डा. गोविन्द केसीको समर्थनमा प्रबुद्ध समुदाय, नागरिक समाज, चिकित्सक र सर्वसाधारण
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ८ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठकाअनुसार
काठमाडौं, साउन ८ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको सीटी स्क्यान मेसिन काम नलाग्ने भएपछि बिरामीलाई समस्या परेको छ । गत बिहीबारबाट मेसिन सन्चालनमा आउन नसकेपछि बिरामीलाई सेवा दिन नसकिएको
काठमाडौं, साउन ८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस पढ्ने नेपाली छात्राहरुले अस्मिता बेच्नुपर्ने गरेको अभिव्यक्ति दिएर विवादमा परेका मन्त्री तामाङले
शिवहरि भट्टराई (इमेज) राजविराज, साउन ८ । सप्तरी सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा मंगलबार १०१ किलोको घन्टी जडान गरिएको छ । सप्तरी घर भइ काठमाडौंमा बस्दै आएका समाजसेवी शिवप्रसाद शर्मा र
काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत. डा. गोविन्द केसीको जीवनरक्षा तथा मेडिकल माफियाहरूको विरोध गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
काठमाडौं, साउन ८ । सरकारले सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सन्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको ‘हेलो सरकारकक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र
काठमाडौं, साउन ८ । लाओसमा एक बाँध भत्कँदा १०० जनाभन्दा बढी बेपत्ता भएका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बाँध भत्केको बताइएको छ । लाओसको आतापेउ इलाकामा रहेको छेपियान
धादिङ, साउन ८ । दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, लतावबाट मंगलबार ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ । गाउँवासीको
काठमाडौं, साउन ८ । प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै