बैतडी, साउन ९ । पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी
विराटनगर, साउन ९ । प्रदेश नम्बर १ को सरकारले प्राकृतिक विपत्ति परेमा तत्काल उद्धार र राहत पुर्याउन विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला
-कविराज घिमिरे/ईमेज: धनकुटा । झरनाको शिरबाट खसेको ढुङ्गा लागेर एक ब्यक्तिको मृत्यु भएपछि पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको नमस्ते झरना एक महिना यता बन्द छ । झरना बन्द भएसँगै तराईसहित
बिराज रोस्यारा कैलाली, साउन ९ । प्रदेश नम्बर ७ मा ५ महिनाको अवधिमा २१ वटा प्रदेश कानून निर्माण भएको छ । प्रदेश सरकार गठन भएदेखि ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डगरी
इलाम । इलाममा साउन पहिलो साता हुँदा पनि जम्मा ४० प्रतिशत मात्र धान रोपाईं भएको छ । धानखेती हुने १६ हजार हेक्टर जमीन मध्ये ६ हजार ३९८ हेक्टरमा मात्र रोपाईं
काठमाडौं, साउन ९ । अवैध तरिकाले तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीलाई भारतको राजधानी नयाँ दिल्लीमा उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार ती नेपाली
काठमाडौं । इजरायलको सीमामा प्रवेश गरेको सिरियाको एक विमानलाई इजरायलले खसालेको छ । इजरायलको गोलान पहाडी इलाकामा उडान भरिरहेको उक्त बिमानलाई इजरायली सेनाले निशाना बनाई खसालेको हो । बिमान चालकको
ताप्लेजुङ । ताप्लेजुङ अस्पतालमा फोहोर व्यवस्थापन नगर्दा अस्पताल परिसर दुर्गन्धित बनेको छ । जसले विरामी र विरामी कुरुवा समस्यामा पर्ने गरेका छन् । निको हुन आएका विरामी र कुरुवा दुर्गन्धले
काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो । आतंकवाद, भ्रष्टाचार र सैनिक
उदयपुर, साउन ९ । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४