अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखको मुद्दा चर्काउने भएको छ । संविधानको धारा ९१ को २ मा सभामुख र उपसभामुख फरक–फरक
काठमाडौं, साउन ११ । डा. गोविन्द केसीसँग गरिएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गर्दै सरकारलाई दबाब दिन सुरु गरिएको छ । नागरिक समाजका अगुवाहरुले डा. केसीका माग सम्बोधन हुनेगरी भएको
काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू बाँचुन्जेल राष्ट्रको विकास र जनचाहनाबमोजिम समृद्धि तथा विकासको बाटोमा लागिरहने बताएका छन् । काठमाडौंको शान्तिनगरमा शनिबारदेखि सुरु भएको शिव महापुराण
बर्दिवास, साउन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अबको मुलुकको कार्यभार विकास र समृद्धि भएको बताएका छन् । शनिबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता
प्रकाश सिलवाल (रासस) काठमाडौं, साउन १२ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा. गोविन्द केसीबीच भएको ९ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका
काठमाडौं, साउन १२ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कंलकी–नागढुंगा सडक एक महिनाभित्र बनाइसक्न निर्देशन दिएका छन् । शनिबार बिहान कलंकी–नागढुंगा सडकको अवलोकन गर्दै उनले एक महिनाभित्र सडक बनाई नसके
नुवाकोट । यहाँको विदुर नगरपालिकामा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेका कार्यकर्तालाई गएराति नै रिहा गरेपछि नेपाली काँग्रेसले आज गर्ने भनेको नुवाकोट बन्द फिर्ता लिएको छ । विदुर
भीमदत्तनगर । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् । तीनजनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका–१ स्थित बैलबन्द सामुदायिक
काठमाडौं । अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरुले यौन दुव्र्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपको अनुसन्धान गर्ने बताएका छन् । उक्त संस्थाका कार्यकारी प्रमुख लेज मून्भेसले आफूलाई यौन दुव्र्यवहार गरेको