सिन्धुली, भदौ १६ । नेपाल कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले प्रदेश र जिल्ला तहको पार्टी एकताको टुंगो यही भदौ अन्तिमसम्ममा हुने बताएका छन् । शनिबार सिन्धुलीको सिन्धुलीमाडीमा जिल्ला समन्वय समितिको
काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सन्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सन्चालनमा आएको
काठमाडौं, भदौ १६ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार यही
सरोज अधिकारी (इमेज) काठमाडौं, भदौ १६ । काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा आएका राष्ट्र तथा सरकार प्रमुखहरुको धार्मिक मोह उत्तिकै
अक्कल कुँवर/राजेन्द्र नापित (इमेज) काठमाडौं, भदौ १६ । १८ बुँदे घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ
भैरहवा, भदौ १६ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा
विवेक भण्डारी (इमेज) नवलपुर, भदौ १६ । गिद्ध आफैंले शिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण रहेको गिद्ध संरक्षणकर्मीहरुले बताएका छन्
रुकुम, भदौ १६ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा एक दम्पतीको साँघुबाट खसेर मृत्यु भएको छ । बाँफीकोट गाउँपालिका–८, दुलीगाउँ निवासी ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा
काठमाडौं, भदौ १६ । ब्राजिलमा चुनावसम्बन्धी उच्च अदालतले पूर्वराष्ट्रपति लुइस लुला डा सिल्भाले चुनावमा उठ्न नपाउने फैसला गरेको छ । भ्रष्टाचारको अभियोगमा लुला हाल जेलमा छन् । अदालतले बहुमतको आधारमा
काठमाडौं, भदौ १६ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भन्दै शनिबार काठमाडौंमा कार्टुन तथा चित्रकला प्रदर्शनी गरिएको छ । बलात्कारीलाई कारबाही गर्न नसकेकोमा सरकारविरुद्ध