Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


कृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिरहरुमा भीड

काठमाडौं । आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म

यतिको जहाज धावनमार्गमै चिप्लिएर पांग्रा भाँचियो

काठमाडौं । यती एयरलाइन्सको जेट स्ट्रिम विमान शनिबार राति त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिए पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ । ९एल एच डब्लु विमान धावनमार्गमा चिप्लिंदा विमानको अगाडीको ल्यान्डिङ गियर(पांग्रा)

परिवारका सबै सदस्य बेरोजगार भए ‘बेरोजगार भत्ता’ पाइने

काठमाडौं । परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ । संसदमा मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी विधेयक पारित भएमा जागिर नभएकालाई सरकारले क्षमताअनुसार

राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शनिबार अपराह्न शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो

कन्चनपुरमा किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ

कन्चनपुर, भदौ १६ । कन्चनपुरको बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरकाअनुसार पक्राउपर्नेमा सोही ठाउँका

धादिङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

नवराज छत्कुली (इमेज) धादिङ, भदौ १६ । कालुपाण्डे मार्गअन्तर्गत् धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–८, ससाहमा एक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा६४प ५६४२

रेडस्टार पाथीभरा गोल्डकप च्याम्पियन

सन्तोष पुर्कुटी (इमेज) ताप्लेजुङ, भदौ १६ । पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको रेडस्टार क्लबले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा झापाकै न्यू स्टार क्लबलाई २–१ ले पराजित गर्दै

विश्व कला परिषदको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं, भदौ १६ । विश्व कला परिषद एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्व कला परिषद विश्वभरिका हस्तकला तथा शिल्पकलाका कलाकारहरुको साझा संगठन हो । बिहीबारदेखि काठमाडौंमा

साताको नेप्से सुधारियो, कारोबार घट्यो

काठमाडौं, भदौ १६ । साताभर पुँजीबजारमा सामान्य सुधार आयो । साताको सेयर बजार परिसूचक नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ६ अंकले बढेर अन्तिम दिन ११ सय ८१ अंकमा पुग्यो

तिनछठ्ठी पर्व मनाइयो

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, भदौ १६ । हिन्दु मधेसी महिलाहरुले शनिबार कपिलवस्तुमा तिनछठ्ठी पर्व मनाएका छन् । जिल्ला सदरमुकाम तौलिहवासहित कृष्णानगर, बहादुरगन्ज, चन्द्रौटा, पकडी, लबनीमा मधेसी महिलाहरुले कुसको पातमा गाँठो पारी