काठमाडौं, भदौ २५ । नक्कली क्रेडिट कार्डमार्फत् विदेशीहरुको खाताको रकम नेपालीहरुको बैंक खातामा ट्रान्सफर गरी ठगी गर्दै आएका दुई नेपाली र तीन भारतीय नागरिकलाई महानगरीय प्रहरीले पक्राउ गरी सोमबार सर्वजनिक
कालिका खड्का (रासस) काठमाडौं, भदौ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च
विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ २५ । महाकाली राजमार्गअन्तर्गत् बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखन्डको बांगाबगरनजिक सोमबर अपराह्न दुईओटा यात्रीबहाक बस ठोक्किएका छन् । दुई बस एकापसमा ठोक्किँदा १९ यात्री घाइते भएका जिल्ला
प्रतीक्षा खनाल/उत्तम मानन्धर (इमेज) काठमाडौं, भदौ २५ । समाज आधुनिकतातर्फ बढ्दै गर्दा महिलाहरुको महान् चाड तीज पनि आधुनिक बन्दै गएको छ । पछिल्लो समय तीजमा खाइने दर र लगाउने पहिरनमा
काठमाडौं, भदौ २५ । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा महानगरले काठमाडौंका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण
स्याङ्जा, भदौ २५ । श्रीमान्–श्रीमतीको सहमतिमा सम्बन्धविच्छेद स्वभाविक हो । तर, यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्धविच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्धविच्छेद गरेको
गोरखा, भदौ २५ । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक
रसुवा, भदौ २५ । रसुवागढी भन्सार कार्यालयमा सडक सुचारु भएसँगै सोमबारदेखि राजश्व असुलीको काम सुरु भएको छ । पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा सडकमा अवरोध भएका कारण यातायात सन्चालन हुन नसक्दा
काठमाडौं, भदौ २५ । चीनका धनाढ्य ज्याक माले चिनियाँ इ–कमर्स साइट ‘अलीबाबा’ कम्पनीको कार्यकारी अध्यक्षबाट एक वर्षभित्र राजीनामा दिने भएका छन् । उनले कार्यकारी अध्यक्षको जिम्मेवारी अर्का धनाढ्य डेनियल च्याङलाई
कुन्दुज, भदौ २५ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरीचौकीमा यहाँका सशस्त्र तालिबान लडाकूहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको