Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


उपभोक्ता संरक्षणसम्बन्धी विधेयकमा महासंघको सुझाव

काठमाडौं, भदौ २५ । संघीय संसदमा छलफलमा रहेको उपभोक्ता संरक्षणसम्बन्धी विधेयकमा नेपाल उद्योग वाणिज्य महासंघले सुझाव प्रस्तुत् गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमन्डलले संघीय संसदको

फुटवेयर म्यानुफ्याक्चरर्सको अध्यक्षमा फुयाँल निर्वाचित

काठमाडौं, भदौ २५ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णकुमार फुयाँल विजयी भएका छन् । एसोसिएसनको काठमाडौंमा सम्पन्न १७औं साधारणसभाले फुयाँलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सोमबार नेप्से ८ अंकले ओरालो

काठमाडौं, भदौ २५ । सोमबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । यसदिन पनि बजार परिसूचक नेप्से र कारोबार दुवैमा गिरावट आयो । नेप्से ८ अंकले ओरालो लागेर १२ सय १०

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सुरु गर्दै

काठमाडौं, भदौ २५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज, सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्‍याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुआत गर्न लागेको छ ।

आधादर्जन छानबिन समिति बनेपनि निर्मला हत्याका अपराधी भेटिएनन्

सुशनसर्जन रामदाम (इमेज) काठमाडौं, भदौ २५ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याले जटिल मोड लिएको छ । झन्डै आधादर्जन छानबिन समिति बने पनि तीनले अहिलेसम्म कुनै ठोस नतिजा दिन

दाहाल आरामका लागि ककनीमा

नुवाकोट, भदौ २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सोमबार आरामका लागि पर्यटकीयस्थल ककनी आएका छन् । नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित

आत्महत्याको दर यसरी घटाउन सकिन्छ (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २५ । ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारासहित सोमबार विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक, आर्थिक र

दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार, एक युवक पक्राउ

काठमाडौं, भदौ २५ । ललितपुरका दुई बालिकालाई ललाइफकाइ आफ्नो कोठामा पुर्‍याएर बन्धक बनाइ बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्दै आएका २५ वर्षीय

मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक

काठमाडौं, भदौ २५ । राष्ट्रिय मानवअधिकार आयोगले मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०१८ सोमबार सार्वजनिक गरेको छ । आयोगले विभिन्न तरिकाबाट भइरहेको मानव तस्करीलाई रोकथाम गर्न सरकारले विशेष भूमिका खेल्नुपर्नेमा जोड

सम्पत्ति सार्वजनिक गर्ने विषयमा सांसदहरु विभाजित (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ २५ । सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति सार्वजनिक गर्ने विषयमा सांसदहरु विभाजित देखिएका छन् । वैयक्तिक गोपनीयताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको