Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वस्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य

प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउन एमाले सांसद पन्तको माग

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभा

नेपाली टिममा सन्दीप जोडिनुले धेरै फाइदा : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताउनुभएको छ । आइसिसी टी—२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार

अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका देउरालीमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका खाँचीकोटका टिपर चालक रामलाल पुरी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । आज मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज दिउँसो २ बजे मधेश

जनता समाजवादी पार्टी, नेपाल : राष्ट्रिय महाधिवेशन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको समावेशी शासक वर्गले चाहेसम्म मात्रै रहने किसिमको रहेको बताउनुभएको छ । सोमवार जनकपुरमा शुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्बोधन

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौं । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । समुह चरणमा

बस र पिकअप ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ झडुलामाईमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२–००१

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा

राष्ट्रपति पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी