Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


जसपा नेपालको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु गरिएको नेताहरुले बताएका छन्

पाकिस्तानको पञ्जावमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्याङ्कर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्धनमा नेपाल प्रतिवद्ध रहेको बताउनु भएको छ । जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला,

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो । यो खेल रद्द भएसँगै नेपाल

आजको मौसम

काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान

सुरक्षित कारोवार विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताउनुभएको छ ।मंगलवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु

काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय