काठमाडौं । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताउनुभएको छ । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली कांग्रेसको भएको बताउनुभएको छ । पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व कांग्रेसका अगुवाहरुको भएको
सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री
अर्घाखाँची । कृषकले सीप सिकेर आत्मनिर्भर बनी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम सञ्चालन गरेको छ । मालारानी गाउँपालिका वडा
काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ । महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो । सहकारी
काठमाडौं । सरकारले बागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश स्तरको श्रमाधान मेला
काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त भएको छ । सोमबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २८