Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बजेटको अभावमा सवारी दुर्घटना न्युनिकरणको काम प्रभावकारी हुन सकेन : मन्त्री महासेठ

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार परिसूचक ८ दशमलव ४९ अंकले बढ्दै नेप्से २ हजार ८२ विन्दुमा पुगेको छ । नेप्सेमा

राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गर्नुभएको हो ।

यो वर्षको मनसुन सोमबारदेखि नेपाल भित्रियो

काठमाडौं । यो वर्षको मनसुन प्रणाली सोमबारदेखि नेपाल भित्रिएको छ । कोशी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष केही दिन छिटो गरी

७ दिन भित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका

निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु हुँदैछ । महाधिवेशनजनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे शुरु हुने जनाइएको छ । महाधिवेशनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार गत

भारत भ्रमणबाट प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किंदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतवार दिउँसो भारत प्रस्थान गर्नुभएका

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १.१५ बजे बस्नेछ । बैठकमा सोनाम गेल्जेन शेर्पा प्रश्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी