Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


देश डुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल

कुश्मा, असोज २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताएका छन् । जनताका

क्वालालम्पुरस्थित नेपाली दूतावासले भन्यो–‘अनधिकृत कारोबार नगर्नोस्’

काठमाडौं, असोज २० । क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिकरुपमा मलेसियामा बसोबास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग अनधिकृत कारोबार नगर्न अनुरोध गरेको छ ।

महिलालाई आत्मरक्षा तालिम (६ तस्वीर)

बिराज रोस्यारा (इमेज) कैलाली, असोज २० । बलात्कार, हत्याजस्ता जघन्य अपराधका शृंखला बढ्दै गएपछि कैलालीको धनगढीमा किशोरी–महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिन सुरु गरिएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले

निर्मलाको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै माइतीघर मन्डलामा प्रदर्शन

काठमाडौं, असोज २० । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै   काठमाडौंको माइतीघर मन्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले हत्या

इन्डोनेसियामा भूकम्प–सुनामीमा मर्नेको संख्या १५७१ पुग्यो

पालु (इन्डोनेसिया), असोज २० । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको संख्या एक हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु सहरका एक

चाँडै विकास खोज्दा सरकारको आलोचना : पौडेल

काठमाडौं, असोज २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, असोज २० । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर–४ ले

सरकारको कार्यशैलीकै कारण आन्दोलनमा उत्रन बाध्य भयौंः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा त्रासको वातावरण सिर्जना बनाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा आज गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारको कार्यशैलीकै कारण

शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लगिनेः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले शिक्षालाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्दै लगिने बताएका छन् । कुमारी युवा क्लबले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले शिक्षालाई सर्वसुलभ बनाउन पर्याप्त बजेट विनियोजन गरिने

सन्धिखर्कमा ३० करोड रुपैयाँको लागतमा व्यवस्थित बसपार्क बन्ने

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ३० करोड रुपैयाँको लागतमा व्यवस्थित बसपार्क बन्ने भएको छ । साना सहरी विकास आयोजनामार्फत् बन्न लागेको बसपार्कको राष्ट्रिय इन्जिनियर कन्स्ट्रक्सनले सर्भे सुरु गरिसकेको छ । करिब