बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङबाट नेपालगन्ज जाँदै गरेको
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंंहले सरकार संघीयता कार्यान्वयन गराउन उदासिन रहेको बताएका छन् । सत्तारुढ दलका नेता तथा मुख्यमन्त्रीहरु समेतले संघीयताबारे असन्तुष्टी जाहेर गर्नुले सरकार यसमा गम्भीर
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा बहुमुल्य पुरातात्विक स्वर्ण लिपी ग्रन्थसहित तीन जना पक्राउ परेका छन् । छालामा सुनले लेखिएको पुरातात्विक ग्रन्थका पाना बिक्री गर्न हिँडिरहेको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर–
काठमाडौं । काठमाडौंको मूलपानीमा जुवा खेल भइरहेको स्थानमा प्रहरीले छापा मार्दा भएको भाडदौडमा दुई जनाको मृत्यु भएको छ । जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तेन्दु शेर्पाको घरमा छापा मारेपछि
काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु गरेको
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै नगरपालिका क्षेत्रका सडक मर्मत गरेको छ । वर्षाले क्षतिग्रस्त बनेका म्याङलुङ–जिरिखिम्ती, जिरिखिम्ती–लसुने, जिरिखिम्ती–चौकीबजार र जिरिखिम्ती–सन्सारी सडक मर्मत गरिएको हो । नगरपालिकाका जनप्रतिनिधि,
काठमाडौं । दसैंका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ठूला मालवाहक साधन नचल्ने भएका छन् । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधन काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा
काठमाडौं । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन (एनजीओ)हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो । पाकिस्तानी सरकारको
भक्तपुर । सिन्धुपाल्चोक चौताराका ६० बर्षीय हर्कबहादुर तामाङको देब्रे स्तनमा ७ बर्षअघि सानो गिर्खा देखियो । तर त्यतिबेला उनले खासै वास्ता गरेनन् । ४ महिना अघि भने एक्कासि बढ्यो र
कञ्चनपुर । कञ्चनपुर भीनपा–५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई लाई भगाएका छन् । मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि