काठमाडौं, असोज १९ । खाद्य संस्थानले यो वर्ष बडादसैंका लागि दुई हजार खसी र च्यांग्रा काठमाडौं ल्याउने भएको छ । संस्थानले एक हजार खसी र एक हजार च्यांग्रा ल्याउने तयारी
काठमाडौं, असोज १९ । बडादसैंलक्षित गरेर उपत्यकाका विभिन्न स्थानहरुमा खोलिएका सुपथ पसलहरुमा उपभोक्ताहरु भने खासै पुगेका छैनन् । दसैंलक्षित गरेर उपत्यकाका विभिन्न स्थानहरुमा ९ ओटा सुपथ मूल्य पसल र तीनओटा
काठमाडौं, असोज १९ । एकाउन्टिङ कार्यलाई सहज बनाउनका लागि कम्पुसिफ्टको मार्क एकाउन्टिङ सफ्टवेयर सार्वजनिक गरिएको छ । भारतीय सफ्टवेयर कम्पनी कम्पुसिफ्टद्वारा निर्मित मार्क एकाउन्टिङ सफ्टवेयर खुद्रा पसलदेखि अरु व्यापार–व्यवसायमा एकाउन्टिङ
काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीको कमजोर नियमनका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार राजधानीमा आयोजना गरेको
काठमाडौं, असोज १९ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल सुरु गरेका छन् । असन्तुष्टि मत्थर पार्ने प्रयासस्वरुप उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास
काठमाडौं, असोज १९ । १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्णपदकधारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् । ८० केजी
काठमाडौं, असोज १९ । २०औं इमेज अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । इमेज च्यानलले दुई दशकदेखि आयोजना गर्दै आइरहेको इमेज अवार्डको २०औं संस्करण शनिबार (भोलि) काठमाडौंमा हुँदैछ । यस
काठमाडौं, असोज १९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २२ गतेका लागि बोलाइएको बैठक असोज २१ गतेका लागि सारिएको छ । सुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक
विनोदसिंह विष्ट (इमेज) बैतडी, असोज १९ । एक किशोरीको बलात्कारपछि हत्या अभियोगमा बैतडी जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालकाअनुसार बैतडीको डिलाशैनी गाउँपालिका–४,
काठमाडौं, असोज १९ । डिफेन्डिङ च्याम्पियन नेपालले बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजिकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल