Logo १० मंसिर २०८३, बिहिबार | Fri, Nov 27, 2026


‘महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी’

काठमाडौं, असोज १९ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशभरका महिलाहरुको सीप र दक्षता विकास गरी अघि बढाउन जरुरी रहेको बताएकी छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु बिक्री तथा

१६० जना विपन्न व्यक्तिलाई खाद्यान्न र लत्ताकपडा वितरण

काठमाडौं, असोज १९ । चाडबाड नजिकिएसँगै विभिन्न धार्मिक संघ–संस्थाहरु अपांगता भएका, कुष्ठरोगी एवं विपन्न वर्गका लागि दैनिक उपभोग्य सामग्रीहरु वितरण गर्न क्रियाशील भएका छन् । शुक्रबार ललितपुरको विशालचोक, नखीपोटका विपन्न

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु, असोज १९ । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद

दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

सोल, असोज १९ । दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ । पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर

कांग्रेस सभापति देउवाविरुद्ध खनिए प्रदेश ५ का मुख्यमन्त्री

बुटवल, असोज १९ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा आफुभित्रको विरोधलाई मत्थर पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल सरकारविरुद्ध योजनाबद्ध रुपमा खनिएको आरोप लगाएका छन् ।

असोज २४ देखि ३१ गतेसम्म सार्वजनिक सवारी साधनलाई इजाजतपत्र खुला

काठमाडौं, असोज १९ । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।  विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ

ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं, असोज १९ । लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणमा लागुऔषधसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको स्वयम्भू, सानो भर्‍याङबाट गएराति डाइजोपाम १७२५, फेनारगन १७२७ लगायत ५१२५ एम्पुल लागुऔषध

धादिङमा राजमार्गका होटल लगायत बजार अनुमगन तीव्र

धादिङ, असोज १९ । चाडपर्व नजिकिँदै जाँदा धादिङमा स्थानीय प्रशासनले दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा एकरुपता कायम गर्न राजमार्गका होटल एवं रेस्टुरेन्टहरुमा अनुगमन सुरु गरेको छ । राजमार्गका होटलहरुले यात्रुसँग जथाभावी

न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

वासिंटन, असोज १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरेका ब्रेट काभानोगको नाम सिनेटले अनुमोदन गर्ने चरणमा पुगेपछि अमेरिकामा व्यापक विरोध प्रदर्शन भएको छ । काभानोगलाई

सीमा क्षेत्रमा नेपालीलाई लुटिनबाट जोगाउन प्रहरीले खटायो विशेष टोली (भिडियो)

दुर्गा उपाध्याय कञ्चनपुर, असोज १९ । दशैंतिहार नजिकिएसँगै सीमानाकामा चहलपहल बढ्न थालेपछि लुटपाट र ठगीका घटना रोक्न प्रहरीले भारतीय भूमिमै नेपाली गुप्तचर परिचालन गरेको छ । चाडवाडका बेला भारतमा रोजगारी