प्रदीप पौडेल (इमेज) पोखरा, असोज २६ । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप २०१८ जितेका छन् । उनले २.५ किमिको दूरी २१ मिनेट ३२.६७
काठमाडौं, असोज २६ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांस दिने भएको छ । संस्थाको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत
काठमाडौं, असोज २६ । सनराइज बैंकले थप दुई शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार एकैदिन बझाङको चैनपुर र जुम्लामा शाखा सन्चालनमा ल्याएको जनाएको हो । योसमेत गरी सो बैंकको
काठमाडौं, असोज २६ । नेपाल खाद्य संस्थानले खसीबोका बेच्न सुरु गरेको छ । शुक्रबार सुरुकै दिन बिहानैदेखि खसीबोका र च्यांग्रा किन्न संस्थानमा उपभोक्ताको लाइन लागेको थियो । बजार मूल्यभन्दा केही
धादिङ, असोज २६ । धादिङको थाक्रे गाउँपालिका–१०, मानेडाँडामा एक टिपर पल्टँदा तीनजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् । शुक्रबार साँझ थाक्रे गाउँपालिका–१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके
काठमाडौं, असोज २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले ६ महिनामा देशलाई दीर्घकालीन र रणनीतिक प्रभाव पार्ने कार्ययोजना तयार पारेको बताएका छन् । उनले भने–‘सरकारले आर्थिक
विराटनगर, असोज २६ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले राष्ट्र विखन्डनको कुरा उठाउने जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार सन्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई
काठमाडौं, असोज २६ । भारतको म्याक्स हेल्थकेयर सहायक केन्द्रले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । केन्द्रले शुक्रबार काठमाडौंको शंखमूलमा अत्याधुनिक सुविधासम्पन्न बिरामी सहायक केन्द्रको शुभारम्भ गरेको हो ।
कन्चनपुर, असोज २६ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिनका लागि गठित एआइजी धीरु बस्नेत नेतृत्वको टोलीले शुक्रबार कन्चनपुरमा विभिन्न पक्षहरुसँग सोधपुछ गरेको छ । टोलीले कन्चनपुरका
काठमाडौं, असोज २६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सबै भाषाको मूल संस्कृत भाषा भएको भन्दै संस्कृत भाषाले सबै भाषालाई जोड्न मद्दत गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा