सरोज अधिकारी (इमेज) काठमाडौं, असोज २६ । नेपाली कांग्रेस अहिले पार्टीको विधान परिमार्जनकाक्रममा छ । विद्यमान पार्टी क्रियाशील सदस्यता वितरण प्रणाली सुधारका लागि विज्ञबाटमात्र होइन, पार्टी नेतृत्व तहबाटै पनि तीव्र
नवलपुर, असोज २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको बहुमत हुँदा पनि कम्युनिस्ट सरकारले देशलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । शुक्रबार नवलपुरको कावासोतीमा प्रेस युनियन नवलपुरले
काठमाडौं, असोज २६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेलेका छन् । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा
काठमाडौं, असोज २६ । सवारी–साधनको अत्यधिक चाप हुने काठमाडौंको महाराजगन्ज क्षेत्रमा नयाँ ट्राफिक लाइट जडान गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार एक कार्यक्रमकाबीच नयाँ ट्राफिक लाइट सुचारु
काठमाडौं, असोज २६ । आज विश्व बाथरोग दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । बाथरोग दिवसकै अवसरमा नेसनल बाथरोग सेन्टरले काठमाडौंमा बाथरोगका बिरामीहरुको निःशुल्क परीक्षण गरेको छ
सिन्धुली, असोज २६ । बीपी राजमार्गअन्तर्गत् सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रिठ्ठेभीरबाट शुक्रबार यात्रीबस सुनकोसीमा खसेको छ । सडकबाट सुनकोसी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको र सातजनाको जीवितै उद्धार गरिएको छ
कञ्चनपुर, असोज २६ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले एआइजी धिरु बस्नेतको नेतृत्वमा गठन गरेको छानविन समिति कञ्चनपुर पुगेको छ । झण्डै एक महिनासम्म काठमाडौंमा रहेर
काठमाडौं, असोज २६ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज
अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण चारजना घाइते भएका छन् । तेज गतिमा आएको हावाहुरीले घरको छाना उडाउँदा उनीहरु घाईते भएका हुन् । आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता
सुर्खेत, असोज २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि