काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई आज टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे देखी साढे एघार बजेसम्म उनले दुर्गा भवानीको
चितवन । पूर्व–पश्चिम राजमार्गअन्र्तगत पूर्वी चितवनको रत्ननगरमा निर्माणाधिन चार लेन सडक डिजाइन अनुपयुक्त भएपछि पुनः नयाँ डिजाइन अनुसार काम थालिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिले गरेको डिजाइन गलत
-बासुदेव बर्मा/ईमेज: कपिलबस्तु । पश्चिम नेपालको एकमात्र बालगृहका रुपमा रहेको कपिलबस्तु बालगृहमा समेत दशैंको रौनकता छाएको छ । बालगृहका आश्रित वालवालिकाहरुले आफू भन्दा ठूलावाट आशिष थाप्दै दशै मनाएका छन् ।
भक्तपुर । महिषासुरको प्रतीक खँम्ये बध गरेसँगै भक्तपुरमा यो वर्षको नवदुर्गा गण नाच सुरु भएको छ । नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रम्हायणी पीठमा वध गरिएको थियो
मोरङ । मोरङको पथरी शनिश्चरेमा गएराती एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । प्रहरीका अनुसार पथरी शनिश्चरे ८ शुक्रबारेमा राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी
काठमाडौं । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासबाट वेपत्ता भएका पत्रकार जमाल खसोज्जीको मृत्यु भएको साउदी अरेवियाले पुष्टि गरेको छ । साउदी अरेवियाको सरकारी टेलिभिजनले पत्रकार खसोज्जीको दुतावासभित्रै भएको झगडामा ज्यान
काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी
काठमाडौं । विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका
काठमाडौं । सधैंभरी भिडभाड, कोलाहलयुक्त देखिने काठमाडौंका सडक आजभने केही सहज देखिएको थियो । सार्वजनिक सवारी साधन निकै न्यून चलेका थिए । बजार पसल पनि खासै खुलेका थिएनन् तर मान्यजनको
काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीले २२८० औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । बौद्ध विहार, गुम्बा र अशोक स्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्ध पाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस