रविन भट्टराई/ईमेज झापा । झापाको कनकाई नगरपालिका स्थित पर्यटकीय क्षेत्र गैडे आहाल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिएपनि प्रचारप्रसार नहुँदा गैंडे आहाल
तेह्रथुम । तेह्रथुमका रहेका लघुजलविद्युत आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । निर्माण भएपछि निरन्तर गर्नुपर्ने मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा लघुजलविद्युत आयोजनाहरु बन्द हुन थालेका हुन् । जिल्लाका
काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटी र लिभरपूल विजयी भएका छन् । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्न्लेलाई ५–० ले पराजित गर्यो । आफ्नै मैदानमा
नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएका छन् । प्रमुख पण्डितले विदुर नगरपालिका–९
नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख
कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख
काठमाडौं । साउदी पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारी सार्वजनिक गर्ने टर्कीले बताएको छ । गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि
काठमाडौं । सेभियालाई हराँउदै बार्सीलोना स्पेनिस लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सीलोनाले सेभियालाई ४–२ ले हरायो । बार्साका लागि फिलिप कौटिन्हो, लियोनल मेस्सी,
काठमाडौं । अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृंखलाबद्ध विष्फोट हुँदा २१ जना मारिएका छन् । अफगानिस्तानको काबुलमा रहेको दुईवटा मतदान केन्द्रमा भएको आत्मघाती विष्फोटमा १८ जना मारिएका छन् । त्यसैगरी कुन्दुज
काठमाडौं । विजयादशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद