Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


एएफसी यु–१९ महिला टोलीको बिदाइ

काठमाडौं, कार्तिक ४ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ । यही कार्तिक ७ देखि ११ गतेसम्म

डुबान समस्या समाधानका लागि संघीय सरकारसँग आग्रह गर्ने मुख्यमन्त्री राउतको प्रतिबद्धता

पर्सा, कार्तिक ४ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भलुवाही खोलाका कारण हुने डुबानको समस्या समाधान गर्न प्रदेश सरकारले सङ्घीय सरकारलाई आग्रह गर्ने बताएका छन् । पर्साको जिराभवानी

रेल दुर्घटनामा १७ जनाको मृत्यु

ताइवान, कार्तिक ४ । ताइवानको यीलानमा यात्रुवाहक रेल लिकबाट उछिट्टिंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२६ जना घाईते भएका छन् । ताइवानको मुख्य समाचार एजेन्सीले अझै ३०

जीप दुर्घटनामा एकजनाको मृत्यु, १९ जना घाइते

स्याङ्जा, कार्तिक ४ । स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा स्थानीय रामप्रसाद भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएका छन्

नेकपा सचिवालय बैठकमा गम्भीर छलफल, भोलि पनि बस्ने

काठमाडौं, कार्तिक ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको दुईदिने बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद र दसैंको कारण यसअघि दुईपटक स्थगित बैठक आइतबार बसेको हो

सरकारी ढुकुटीमा एक खर्ब ७८ अर्ब १२ करोड नगद मौज्दात

काठमाडौं, कार्तिक ४ । सरकारी ढुकुटीमा ५७ खर्ब बढी रकम बचतमा रहेको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो अर्थात साउन महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ५७ अर्ब

मेक्सिकोले सीमामा कडाई गरेपछि होण्डुरसका हजारौं नागरिक सीमाक्षेत्रमा अलपत्र

मेक्सिको, कार्तिक ४ । मेक्सिकोले सीमामा कडाई गरेपछि हजारौं होण्डुरसका नागरिक दक्षिणी सीमामा अलपत्र परेका छन् । ग्वाटेमालातर्फको सीमामा लगाइएको तारबारबाट मेक्सिको प्रवेश गर्न खोज्नेहरुसँग दंगा प्रहरीको झडप भएको छ

छोटी भन्सारको व्यवस्थापन गरिँदै : विभाग

काठमाडौं, कार्तिक ४ । भन्सार विभागले छोटी भन्सारलाई व्यवस्थित बनाउन काम गरिरहेको जनाएको छ । भन्सारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ५ वटा छोटी भन्सारलाई मुल भन्सार बनाइएको र अन्य

पुनर्कर्जाको उपयोग बढेको छ : राष्ट्र बैंक

काठमाडौं, कार्तिक ४ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको उपयोग बढेको जनाएको छ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग

आज राति मृगशिरा उल्का वर्षा हुने

काठमाडौं, कार्तिक ४ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको