दीपेन्द्र अधिकारी (रासस) कतार, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस
बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक १४ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै बुधबार धनगढीमा प्रदर्शन गरिएको छ । निर्मलाका आमाबुवासहित परिवारका सदस्य र महिला
काठमाडौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारमा रहेका प्रधानमन्त्री ओलीलाई
किशोरजंग थापा (इमेज) काठमाडौं, कात्तिक १४ । पछिल्ला केही वर्षयता विश्व राजनीतिको परिदृश्यमा ‘नवराष्ट्रवाद’को उदय र प्रभाव विस्तारै फैलँदै गएको देखिन्छ । राष्ट्रिय मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफ्नो प्रभुत्व स्थापित
काठमाडौं, कात्तिक १४ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा विराटनगर टाइटान्स र चितवन राइनोजले जितको खाता खोलेका छन् । लगातार तीन हारपछि सन्दीप लामिछाने नेतृत्वको विराटनगरले बुधबार सोमपाल कार्मी
काठमाडौं, कात्तिक १४ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत् ललितपुरको खोकना र बुङमतिको स्थलगत निरीक्षण गर्ने भएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले बिहीबार (भोलि) खोकना
विराटनगर, कात्तिक १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जनादेशअनुसार काम गरेकाले सरकारको लोकप्रियतामा कुनै कमी नआएको जिकिर गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले मुलुक
काठमाडौं, कात्तिक १४ । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय
काठमाडौं, कात्तिक १४ । पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठको सोमबार बिहान ८७ वर्षको उमेरमा ललितपुरस्थित निदान अस्पतालमा उपचारकाक्रममा निधन भएको थियो । अर्थशास्त्रमा
काठमाडौं, कात्तिक १४ । नेपालस्थित पाकिस्तानी दूतावासले ‘जम्मु–कस्मिर विवाद र मानवअधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयमा बुधबार एक कार्यक्रमको आयोजना गर्यो । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले