Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


लागूऔषधसहित पाँचजना पक्राउ

गुल्मी, कार्तिक १४ । जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय बिजय लिम्बु, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन

पीपीएलमा चितवन राइनोजको पहिलो जित

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित हात पारेको छ । आज भएको खेलमा एक्स्पर्ट धनगढी ब्लूजलाई १ सय २६ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको

केन्द्रीय प्रशारण लाइन निर्माणपछि लघु जलविद्युत् आयोजना सफल हुँदै

सुजित भण्डारी/ईमेज नुवाकोट । केन्द्रीय प्रशारण लाइन निर्माणपछि विस्थापित जस्तै भएका नुवाकोटका ग्रामीण क्षेत्रका लघु जलविद्युत् आयोजना पछिल्लो समयमा केन्द्रीय प्रशारण लाइनमै जोडिएका छन् । योसँगै संकटमा रहेका यस्ता आयोजनाले

काबुलमा कारागारनजिक आत्मघाती आक्रमण, सातजनाको मृत्यु

काबुल, कार्तिक १४ । अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् ।  प्रहरी प्रवक्ता बासिर मुजाहिदले

प्रधानमन्त्री ओलीले दिए अस्पतालबाटै गृह र रक्षामन्त्रीलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ । केही दिन यता काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको आज बिहान

गल्छी–रसुवागढी सडक कालोपत्र

बेत्रावती, कार्तिक १४ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो

सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनमा चुनौती

धनगढी, कार्तिक १४ । बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने कतिपय निकाय ढिलो गरी प्रदेश सरकारमा हस्तान्तरण हुँदा प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेट समयमै कार्यान्वयन हुनेमा चुनौती थपिएको छ । 

जर्मनीमा पूर्व नर्सद्वारा एकसय बिरामीको हत्या गरेको स्वीकार

काठमाडौं । जर्मनीमा एक जना पूर्व नर्स निएल्स होएगलले आफ्नो जिम्मेवारीमा रहेका १ सय बिरामीको हत्या गरेको स्विकार गरेका छन् । आफूमाथि लागेको अभियोगमाथि अदालतमा भएको पहिलो सनुुवाईमै होएगलले औषधिको

देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको

कांग्रेसले सर्लाही जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको विरोधमा आज नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तयारी गरेको