Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, २५ जनाको मृत्यु

हेरात (अफगानिस्तान), कात्तिक १४ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन्

भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक १४ । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियाबाट भन्सार छलेर ल्याइँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । मंगलबार राति ‘चोर बाटो’ हुँदै भन्सार छलेर ल्याइँदै

बाघअंकित पहिरनमा सगरमाथा बेसक्याम्प

काठमाडौं, कात्तिक १४ । बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बाघ बचाऔं’ भन्ने सन्देशसहितको एक टोली बाघअंकित पहिरनमा सगरमाथा बेसक्याम्प जाने भएको छ । ट्रेक फर बिग क्याट नामक संस्थाले

गुजरातमा विश्वकै सबैभन्दा अग्लो मूर्ति अनावरण

काठमाडौं, कात्तिक १४ । भारतको गुजरात राज्यमा बुधबार विश्वकै सबैभन्दा अग्लो मूर्ति अनावरण गरिएको छ । १८२ मिटर अग्लो तामाको मूर्ति भारतीय स्वतन्त्रता सेनानी सरदार वल्लभ भाइ पटेलको हो ।

उखुको भुक्तानी नदिने उद्योगी अग्रवाल पक्राउ

काठमाडौं, कात्तिक १४ । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण

संघीय सरकार र प्रदेश २ सरकारबीच थप विवाद हुने संकेत

नवीन सिंह/ईमेज जनकपुर । संघीय सरकार र प्रदेश नम्बर २ सरकारबीच थप विवाद हुने देखिएको भएको छ । संघीय सरकारले ऐन ल्याउन केही समय कुर्न आग्रह गरेविपरित प्रदेश नम्बर २

एउटै गाउँमा सातवटा मस्जिद

दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको

कीर्तिपुरको श्रीकीर्ति विहारमा कठिन चिवर दान

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित श्रीकीर्ति विहारमा कठिन चिवर दान आयोजना गरिएको छ । असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षा बास बस्ने भिक्षुहरुलाईृ कठिन चिवर दान गर्ने गरिन्छ । बौद्ध परम्परा अनुसार

प्रदेश १ सरकारले प्रादेशिक योजना आयोग गठन गर्ने

विराटनगर । प्रदेश नं १ को सरकारले प्रादेशिक योजना आयोग गठन गर्ने निर्णय गरेको छ  । आज बसेको प्रदेश नं १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको गठन आदेश पास गर्दै प्रदेश

PM Oli informally starts work

Kathmandu, Oct 31 (RSS): Prime Minister KP Sharma Oli has started carrying out his duties informally from the hospital itself.  Prof Dr Arun Sayami, giving information on the Prime Minister’s