काठमाडौं, कात्तिक १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालका दुई ब्याट्सम्यान
पाँचथर । पाँचथर सदरमुकाम फिदिममा कालो बजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाइएको छ । इलोक्ट्रोनिक्स तथा गिफ्ट पसलका संचालकहरुले उपभोक्ताहरुलाई ठूलो मूल्यअन्तर राखेर सामान बेच्ने गरेको अनुगमनमा खटिनु भएका
झापा । व्यापारिक केन्द्रका रुपमा रहेको प्रदेश १ अन्तर्गतको झापामा पछिल्लो समय सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दै छ । झापासहित आसपासका जिल्लाका विरामी अन्यन्त्र जानुपर्ने बाध्यता हटेपछि धेरैले राहतको महसुस
म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रामा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । विश्वमै दुर्लभ शालिग्राम शीला
काठमाडौं, कात्तिक १५ । ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय/हरियाली (इकोपार्क) निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनियरिङ अध्ययन संस्थानको
काठमाडौं । स्याङ्जामा आजदेखि पाराग्लाइडिङ विश्वकप सुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् । हालै
काठमाडौं । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको घाँटी रेटेर हत्या भएको जिकिर गरेको छ । खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको
काठमाडौं, कात्तिक १५ । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालयमातहत
काठमाडौं, कात्तिक १५ । स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो
काठमाडौं, कात्तिक १५ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् । न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी