विराटनगर, कात्तिक १५ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलासबाटै मुद्दाहरुको सुनुवाइ गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दिरा कार्कीसहित
रवीन्द्र गौतम (इमेज) हेटौंडा, कात्तिक १५ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले दोस्रो वरीयताका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेको बुझिएको छ । ३ नम्बर प्रदेशको मन्त्रिपरिषदको
काठमाडौं, कात्तिक १५ । जापानमा जान चाहने नेपालीले पहिलोपटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पीजेसी) ब्रिजसँग सहकार्य
बारा, कात्तिक १५ । बाराको निजगढमा जुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्ति पक्राउ परेका छन् । स्थानीय एक घरमा कौडा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय
काठमाडौं, कात्तिक १५ । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण सेयर (आइपीओ) बिहीबारदेखि बिक्री सुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण सेयर बिक्री
कतार, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार साँझ स्वदेश फर्कंदैछिन् । मित्रराष्ट्र कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक
काठमाडौं, कात्तिक १५ । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका
रौतहट, कात्तिक १५ । रौतहटका छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ । गौर–चन्द्रपुर सडकखन्डको गरुडा नगरपालिका–८, जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक/एक गरी दुई पुरुषको शव फेलापरेको
डीबी विष्ट (इमेज) बझाङ, कात्तिक १५ । सशस्त्र प्रहरीका एक जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् । कन्चनपुरको बेलौरी नगरपालिकाका २३ वर्षीय राजेन्द्र बुढा बिहीबार दिउँसो साढे १ बजेतिर
काठमाडौं, कात्तिक १५ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई १३ रनले