Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


माणिकलाल श्रेष्ठलाई दान्यहिरा सिरपा पुरस्कार

काठमाडौं, कात्तिक १५ । ५० हजार रुपैयाँ राशीसहितको यस वर्षको दान्यहिरा सिरपा पुरस्कार प्राध्यापक माणिकलाल श्रेष्ठलाई प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो

नेपाल–कतार कूटनीतिक सम्बन्ध मजबुत् हुने विश्वास

लक्ष्मी लामा (इमेज) काठमाडौं, कात्तिक १५ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी छन् । भ्रमणकाक्रममा कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई भिसाबिना नै आवात–जावतको सहजीकरण

मनाङ–मर्स्याङ्दी सिक्किममा जारी गभनर्स गोल्डकपको फाइनलमा

काठमाडौं, कात्तिक १५ । मनाङ–मर्स्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रंगशालामा बिहीबार भएको खेलमा कोलकाता एटीके क्लबलाई ६–२ को फराकिलो

राइनो संरक्षण गोल्डकप सुरु

विवेक भण्डारी (इमेज) नवलपुर, कात्तिक १५ । एकसिङे गैंडा संरक्षण गर्ने उद्देश्यले बिहीबारदेखि नवलपुरमा १५औं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मध्यविन्दु राइनो रंगशालामा भएको उद्घाटन खेलमा

संघीय प्रहरी तथा कर्मचारी समायोजनसम्बन्धी ऐन कसरी ल्याउने भन्ने अन्योल (भिडियो)

अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक १५ । केन्द्र सरकारले अत्यावश्यक संघीय कानुनहरु निर्माण गर्न नसक्दा त्यसको प्रत्यक्ष असर प्रदेश कानुन निर्माणमा पनि परेको छ । केन्द्र सरकारलाई ‘ओभरटेक’ गर्दै

श्रीलंकामा संसदको निलम्बन फुकुवा

कोलम्बो, कात्तिक १५ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन् । अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति संघर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास

कांग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौं, कात्तिक १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई

नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

काठमाडौं, कात्तिक १५ । आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो

पीपीएल क्रिकेट थप रोमान्चक मोडमा, पाँच टिमको समान ४ अंक

काठमाडौं, कात्तिक १५ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट थप रोमान्चक मोडमा पुगेको छ । बिहीबारका खेलपछि ६ टिम सहभागी प्रतियोगितामा पाँच टिमले समान ४/४ अंक बटुलेका

बालबालिकालाई कहिले–किन लगाउने खोप ?

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज) काठमाडौं, कात्तिक १५ । बालबालिकालाई विभिन्न रोगबाट बचाउन जन्मेको ४५ दिनदेखि १५ महिनासम्म ११ प्रकारका रोगविरुद्धका खोप दिनुपर्छ । तर, आफ्नो बच्चालाई कुन समयसम्म कतिपटक खोप