काठमाडौं, कात्तिक २० । नेपाल संवत् ११३९ को राष्ट्रिय समारोहलगायतका कार्यक्रमहरु स्थगित गरिएको छ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति र सल्लाहकार समितिको बैठकले आगामीे बिहीबार हुने तय भएको
अक्कल कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ । आगामी मंसिर ५ देखि ९ गतेसम्म तय गरिएको बैठक सरेको हो
काठमाडौं, कात्तिक २० । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उदयपुरको रामपुर गाविस–२ का नारायण शाहको हत्या गरेर फरार सुनसरी, प्रकाशपुर–५ का राजेन्द्र राईलाई २३ वर्षपछि पक्राउ गरेको छ ।
मुसिकोट, कात्तिक २० । लागुऔषध चरेससहित आठबीसकोट नगरपालिका–१३, भल्मबाट प्रहरीले मंगलबार तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र
काठमाडौं, कात्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रदीप पौडेल (इमेज) पोखरा, कात्तिक २० । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा लुकिछिपी बसेका ‘गुन्डा’लाई तह लगाउन कास्की प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार कास्की प्रहरीले पोखरामा आयोजना गरेको
काठमाडौं, कात्तिक २० । बर्खास्तीमा परेका प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको अमेरिकी गुप्तचर संस्था सीआइएसित साँठगाँठ रहेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा
प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज) काठमाडौं, कात्तिक २० । तिहारलाई फूल र बत्तीको पर्व पनि मानिन्छ । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र पूजामा प्रयोग गरिने फूलहरुमा गोदावारी, सयपत्री र
काठमाडौं, कात्तिक २० । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको एकता प्रक्रिया सुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार भएको
काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक तीन साता पछि सार्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमितिको बैठकले आगामी मंसिर ५