Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


तीन लाख बढीको पटाका बरामद

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, कात्तिक २० । तिहारको आगमनसँगै कपिलवस्तुमा पटाकाजन्य पदार्थ भित्रिनेक्रम बढेको छ । खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैधरुपमा पटाकाजन्य पदार्थ भित्र्याएका हुन् । जिल्ला प्रहरी कार्यालयले

रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा

रुकुम, कात्तिक २० । रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा आएको छ । झन्डै डेढ वर्षदेखि उडान रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले उडान सुरु गरेको छ । हप्ताको दुई दिन

‘भाइ’मसलाको नालीबेली

हिमाल पौडेल (इमेज) काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ । ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् । बोट–बिरुवामा फल्ने तिहारका अधिकांश

राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

काठमाडौं, कात्तिक २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी

रोकिएन पटाकाको तस्करी

काठमाडौं, कात्तिक २० । सरकारले पटाका आयतलाई पूर्णप्रतिबन्ध लगाएपनि रोकिएको छैन । तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैधरूपमा प्रशस्त पटाका भित्रिरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक एकाउन्ट बन्द

सान फ्रान्सिस्को, कात्तिक २० । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका

पारसको चितवनलाई हराउँदै शरदको पोखरा पीपीएल च्याम्पियन, जित्यो २७ लाख

पोखरा, कात्तिक २० । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधि स्थानीय टोली पोखरा पल्टनले जितेको छ । मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई

जिम्बाब्वेद्वारा बंगलादेश १५१ रनले पराजित

सिल्हेट (बंगलादेश), कात्तिक २० । जिम्बाब्वे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाब्वेले बंगलादेशलाई १५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाब्वेको यो पहिलो जित हो । जिम्बाब्वेका

शेयर कारोबार अब अनलाइनबाट

काठमाडौं, कात्तिक २० । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित (अनलाइन) कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौंमा अनलाइन कारोबार प्रणालीको शुभारम्भ गरे । अनलाइन कारोबारको

मुख्यमन्त्री पौडेलद्वारा जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार

काठमाडौं, कात्तिक २० । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । मंगलबार ललितपुरमा प्रदेश नं ३ को आवधिक योजनाको आधारपत्र तर्जुमा कार्यक्रम