हेटौंडा, कात्तिक २० । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा
वासिंटन, कात्तिक २० । अमेरिकामा आज मध्यावधी निर्वाचन हुँदैछ । यो निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ । चुनावी नतिजाले ट्रम्पको बाँकी दुईवर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल
काठमाडौं, कात्तिक २० । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले ८ महिनाको अवधिमा उल्लेखनीय काम गर्न सफल भएको दाबी गरेका छन् । दशैं, तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा काठमाडौंमा आयोजित
डीबी विष्ट बझाङ, कात्तिक २० । एककिलो चरेससहित ७१ वर्षीय बृद्ध पक्राउ परेका छन् । छविसपाथीभेरा गाँउपालिका–३ बस्ने ७१ वर्षीय धनराज बोहरालाई उक्त परिमाणको चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले
दुर्गा उपाध्याय कञ्चनपुर, कात्तिक २० । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । उता, निर्मलाकी साथी रोशनी
तनहुँ, कात्तिक २० । तनहुँको मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । मादी नदी जलबिहार गर्न सुरक्षित भएकाले पर्यटकको आकर्षण बढेको हो । पछिल्लो समय मादी
दीपक घिमिरे भैरहवा, कात्तिक २० । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का आठ जना महिलालाई अहिले सयपत्री फूल टिप्न र बिक्री गर्न भ्याइ–नभ्याई छ । बाँझो जग्गामा महिलाहरुले गरेको फूल खेती अहिले
काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपराह्न १ बजेपछि बस्ने बैठकमा महासमितिको बैठक सार्नेबारे छलफल हुने भएको छ । आगामी
प्रकाश नेपाल इलाम, कात्तिक २० । इलामको सूर्योदय नगरपालिका–११ करफोकको एक परिवार विचल्लीमा परेको छ । इन्द्रप्रसाद ढकालले आफ्नो हुँदाखाँदाको ३५ रोपनी जग्गा षड्यन्त्रको शिकार हुँदै अनाहकमा गुमाएपछि यो परिवारको
क्यामरुन, कात्तिक २० । अफ्रिकी मुलुक क्यामरुनको एक विद्यालयबाट ७९ विद्यार्थीसहित ८२ जना अपहरणमा परेका छन् । पश्चिम क्यामरुनको बामेडाको एक विद्यालयका प्रधानाध्यापकसहित अपहरणमा परेका ती विद्यार्थीको अवस्था अज्ञात रहेको