प्रकाश नेपाल
इलाम, कात्तिक २० । इलामको सूर्योदय नगरपालिका–११ करफोकको एक परिवार विचल्लीमा परेको छ । इन्द्रप्रसाद ढकालले आफ्नो हुँदाखाँदाको ३५ रोपनी जग्गा षड्यन्त्रको शिकार हुँदै अनाहकमा गुमाएपछि यो परिवारको बिचल्ली भएको हो ।
तीन दशकदेखि मुद्दा लड्दालड्दै आजीत भएका ढकाल अहिले पनि न्यायको खोजीमा बसेका छन् ।
मुद्दा लड्दालड्दै सय रोपनी जग्गाको मूल्य हारहारीमा खर्च भएको उनको गुनासो छ ।
कसरी गुमाए उनले आफ्नो जग्गा ?
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्