Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


26 hurt in bus accident

Chitwan, Nov 7 (RSS): At least 26 people were hurt when a bus (Na 6 Kha 9366) carrying school students and teachers skidded off the road and overturned at Pullar

किसानलाई धान भित्र्याउन चटारो

सिन्धुली, कात्तिक २१ । सिन्धुलीका किसानले धान भित्र्याउन थालेका छन् । कमलाखोंच, मरिण, तीनपाटन, माढीका फाँटलगायतका क्षेत्रका किसान धान काट्न ब्यस्त भएका हुन् । कृषि सेवा कार्यालय सिन्धुलीका अनुसार जिल्लामा

बाघको आक्रमणबाट एकै रात नौवटा गाई मरे

कञ्चनपुर, कात्तिक २१ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ ।  गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौवटा गाईलाई मारेको छ

किसानलाई अलैंची सुकाउने आधुनिक भट्टीको प्रयोगबारे जानकारीको अभाव

तेह्रथुम, कात्तिक २१ । अलैंची सुकाउने आधुनिक भट्टीको प्रयोगबारे जानकारी र पहुँच नहुँदा तेह्रथुमका किसानले परम्परागत भट्टीमै अलैँची सुकाउने गरेका छन् । परम्परागत भट्टीमा अलैँची सुकाउँदा किसानलाई झन्झटिलो हुने गरेको

आफ्नै घरमा आगो लगाउने पक्राउ

अर्घाखाँची, कात्तिक २१ । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पुनले मादक पदार्थ सेवन गरी घरमा आगो

तिहारमा चम्कियो पाल्पाली ढाकाको व्यापार (भिडियो)

सीता पाण्डे पाल्पा, कात्तिक २१ । तिहारका बेला पाल्पामा ढाकाका कपडाको व्यापार निकै बढेको छ । भाइटीकाका दिन दिदीभाइले ढाकाबाट बुनेका कपडा आपसमा उपहार दिने भएकाले व्यापार निकै बढेको हो

ऐतिहासिक तथा पुरातात्विक स्थल ज्यामरुककोट पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा

म्याग्दी, कात्तिक २१ । ऐतिहासिक तथा पुरातात्विक स्थल म्याग्दीको ज्यामरुककोट संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावना भएको ज्यामरुककोटको प्रचार

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै

काठमाडौं, कात्तिक २१ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।  सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले

महाकवि देवकोटाको ११०औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, कात्तिक २१ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक

अमेरिकामा मध्यावधि निर्वाचनको मतपरिणाम आउँदै

वासिंटन, कात्तिक २१ । अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका