काठमाडौं, कात्तिक २१ । ‘भाइ’मसलाको मूल्य आकाशिएको व्यापारीहरुले नै बताएका छन् । यस वर्ष कर बढेसँगै यस्ता वस्तुको मूल्य पनि बढेको व्यापारीको भनाइ छ । ओखर, पेस्ता, काजु, किसमिस, नरिवललगायतका
काठमाडौं, कात्तिक २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल तुल्याउन राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छन् । नेपालीहरूको महान् पर्व तिहार, नेपाल संवत् ११३९
काठमाडौं, कात्तिक २१ । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोलपम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौं उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई
वासिङटन, कात्तिक २१ । अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन् । बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक ८ बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उनले जित हासिल
अक्कर कुँवर/दिलिप पोखरेल (इमेज) काठमाडौं, कात्तिक २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन घटकबीच एकताका लागि औपचारिक छलफल सुरु भएको छ । पछिल्लोपटक राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका
नवलपुर, कात्तिक २१ । गौ संरक्षणको माग गर्दै बुधबार नवलपुरमा गाईको र्याली निकालिएको छ । स्थानीयहरुले गाईप्रतिको सद्भाव राष्ट्रियरुपमा घट्दै गएको र गाईको संरक्षण नगरिएको भन्दै र्याली निकालेका हुन् ।
लक्ष्मी लामा (इमेज) काठमाडौं, कात्तिक २१ । सरकारले ‘नेपाल भ्रमण वर्ष’ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाललाई समृद्ध बनाउने सरकारी
सिकाको, कात्तिक २१ । अमेरिकी मतदाताहरुले दुईजना मुस्लिम महिलालाई संसदमा निर्वाचित गरेका छन् । निर्वाचित दुवैजना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एकजना सोमालियाबाट शरणार्थीकारुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् ।
भक्तपुुर, कात्तिक २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सुखी नेपाली, समृद्धि नेपाल’को अभियान सफल हुने बताएका छन् । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास
काठमाडौं, कात्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले बुधबार