Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


राष्ट्रिय पुरुष क्लब लिग भलिबल पुस १ देखि

काठमाडौं, कात्तिक २५ । चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको

उदयपुरमा आगोलागी, ‘५० लाखको क्षति’

केदार कटवाल (इमेज) उदयपुर, कात्तिक २५ । उदयपुरको चौदन्डीगढी नगरपालिका–६, बेलटारबजारस्थित धनकुमारी राईको घरमा आइतबार आगोलागी हुँदा ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगोलागीबाट नगद, सुनचाँदी, अन्नपात

सरकारको गति र शैली परिवर्तन गर्नुपर्छ : खनाल

झापा, कात्तिक २५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारको गति सुस्त

सरकारविरुद्ध आन्दोलनमा उत्रने कांग्रेसको तयारी (भिडियो)

सरोज अधिकारी/राममान डंगोल (इमेज) काठमाडौं, कात्तिक २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारकाविरुद्ध आन्दोलनमा जाने तयारीमा जुटेको छ । सत्तारुढ दलका नेताहरुले नै सरकारले काम गर्न नसकेको आरोप लगाइरहेका

माइतीघर र चाबहिलमा सार्न सकिने आकाशेपुल

काठमाडौं, कात्तिक २५ । काठमाडौं महानगरपालिकाले पैदलयात्रीको चाप बढी भएका स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशेपुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२

भारतमा भूकम्प, नेपालसम्म धक्का

विनोदसिंह विष्ट (इमेज) बैतडी, कात्तिक २५ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आइतबार मध्याह्न १२ बजेर ५२ मिनेटमा भूकम्पकोे धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक

धादिङमा ग्यास बुलेट पल्टिएर किच्दा आमाछोरीको मृत्यु

नवराज छत्कुली (इमेज) धादिङ, कात्तिक २५ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा आइतबार युपी७५एजे ५३०८ नम्बरको एलपी ग्यास बुलेट पल्टँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाट

पानीबिना नै आगो निभाउन पुग्यो दमकल !

विनोद सिंह विष्ट बैतडी, कात्तिक २५ । आगो नियन्त्रणका लागि २४ सै घण्टा तम्तयार रहनुपर्ने दमकल नै रित्तो राख्ने गरेपछि आगलागीको सूचना आउनेबित्तिकै पानी भर्न जाने कि आगो निभाउन ?

तालपोखरामा डुंगा चढ्न आउने पर्यटकको संख्या बढ्दै

सुशीला रेग्मी  पाल्पा, कात्तिक २५ । कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको

चाडपर्व मनाउन गाउँ गएकाहरु फर्कन थालेसँगै काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं, कात्तिक २५ । चाडबाड मनाउन गाउँ गएकाहरु फर्कन थालेपछि काठमाडौंमा फेरि चहलपहल बढेको छ । दशैं र तिहार मनाउन ठूलो संख्यामा सर्वसाधारण गाउँ गएपछि केहि दिन सुनसान देखिएको काठमाडौं